×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मह जोडीको ‘महापुरुष’ कार्तिक ११ मा आउने

मह जोडीको ‘महापुरुष’ कार्तिक ११ मा आउने

साउन २३, २०७९

काठमाडौँ- षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चौंथो चलचित्र ‘महापुरुष’ यही कार्तिक ११ गते संसारभर प्रदर्शन हुने भएको छ । निर्माण टिमले चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो। चलचित्रमा हरिवंश आचार्य,मदनकृष्ण श्रेष्ठ,गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ राजाराम पौडेल र नव नायक नायिका अरुण क्षेत्री र अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ ।

सबै पढ्नुहोस