एसपिपी हामीलाई स्वीकार्य छैन भनेर अमेरिकालाई प्रष्ट भन्नुपर्छ: विश्वप्रकाश शर्मा
असार २, २०७९काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एसपिपी (स्टेट पार्टनरसीप प्रोगाम) स्वीकार्य नहुने बताएका छन्। उनले एसपीपी स्वीकार्य छैन भन्ने प्रष्ट कुरा अमेरिकालाई बताउनुपर्ने पनि उल्लेख गरेका छन्। ‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ, एसपीपी हामीलाई स्वीकार्य छैन,’ बुधबार ट्वीट गर्दै उनले भनेका छन्, ‘कांग्रेसको धारणा पनि यही हो।’ उ
सबै पढ्नुहोस