रूवाखोलाको पुलबाट टिपर खस्दा चालकको मृत्यु
असार २, २०७९काठमाडौँ- आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पुलबाट टिपर खोलामा खस्दा एक जनाको मृत्यु भएको छ । मर्स्याङ्दी जलविद्युतको पावर हाउस नजिकै पुलबाट टिपर बिहान खोलामा खसेको हाे । प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काकाअनुसार आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ रूवाखोलाको पुलबाट टिपर खोलामा खस्दा चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ का करिब ४७
सबै पढ्नुहोस