संक्रणमणलीन न्यायसम्बन्धी कानून संशोधन गरिने
असार १, २०७९काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संक्रणमणलीन न्यायसम्बन्धी कानून संशोधनको विधेयक संसद्को चालू अधिवेशनमा पेश गरिने जानकारी दिएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयक २०७९ का शीर्षकमाथि सो मन्त्रालयसँग सम्बन्धित विषयमा सांसद्का प्रश्नको जवाफ दिँदै उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन र संक्रमणकालीन न्यायलाई निष्कर्षमा लान प्रदेश
सबै पढ्नुहोस