नेपाल अमेरिकासँग ३९ रनले पराजित
असार २, २०७९काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदशीय सिरिज अन्तर्गत नेपाल अमेरिकासँग पराजित भएको छ । अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछाएको नेपालले ४७.४ ओभरमा अल आउट हुदै २०६ रन मात्र बनाए पछि खेल ३९ रनले हारेको हो । नेपालका लागि आरिफ सेखले सर्बाधिक ६३ रन बनाए भने सोमपाल कामीले ४७ रन बनाएका थिए । त्यस्तै देव खनालले ३४, आसिफ सेखले १८, रोहित पौडेलले १६ रन बन
सबै पढ्नुहोस