सत्ता पक्षकै सांसदले मागे एसपीपी सम्झौताबारे प्रधानमन्त्रीको जवाफ
असार १, २०७९काठमाडौं- अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरशिप प्रोग्राम ९एसपीपी० सम्झौताबारे संसद्मा सत्ता पक्षकैसांसदहरुले प्रधानमन्त्री शेरबहादृर देउवासँग जवाफ माग गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले नेपाल कुनै पनि सैन्य साझेदारीमा सहभागी हुन नसक्ने भन्दै एसपीपीबारे प्रधानमनमन्त्रीसँग जवाफ मा गर्नुभएको हो । बुधबार प्रतिनिधि सभा
सबै पढ्नुहोस