नेयमार र एमबाप्पेको ह्याट्रिकमा पीएसजीको सानदार जित
चैत २७, २०७८काठमाडाैँ- फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले क्लेरमोन्टमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पीएसजीले क्लेरमोन्टलाई ६-१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेइमार र किलियन एमबाप्पेले ह्याट्रिक गरेका थिए । नेइमारले खेलको छैटौं, ७१औं र ८३औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए भने एमबाप्पेले खेलको १९औं, ७४औं र ८०औं
सबै पढ्नुहोस