योगेश भट्टराईको प्रश्न- आफ्नो करतुतको सजाय गभर्नरमाथि, यो कहाँको वित्तीय सिद्धान्त हो ?
चैत २६, २०७८काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनपछि यसको पक्ष विपक्षमा बहस शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा नेपाललगायतले निलम्बनको विरोध गरेका छन् भने सत्तारुढ दलका नेताहरू मौन छन् । अर्थतन्त्र सङ्कटमा गएका बेला सरकारले ‘गलत’ कदम चालेको टिप्पणी कतिपयको छ । यहीबिच नेकपा एमाले सचिव योगेशकुमार भट्टराई
सबै पढ्नुहोस