आयात गर्ने संस्कार निरुत्साहित गर्न मन्त्री भुसालको आग्रह
चैत २५, २०७८काठमाडाैँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र प्रबर्द्धन गर्नका लागि आयातित संस्कारलाई प्रबर्द्धन नगर्न आग्रह गरेकी छन् । सिँचाइ दिवस तथा ६९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले भनिन्, “स्वदेशमै उत्पादन हुने वस्तु पनि आयात भइरहेका छन्, त्यसो नगरौँ, आयातित संस्कार प्रबर्द्धन नगरौँ, स्वदेशमै उत्पाद
सबै पढ्नुहोस