दिपेन्द्र बने टी–ट्वेन्टी अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी
चैत २१, २०७८काठमाडौँ- दीपेन्द्रसिंह ऐरी टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । काठमाडौँमा भइरहेको त्रिदेशीय टी–ट्वेन्टी शृंखलाको फाइनलमा २१ रन बनाएसँगै दिपेन्द्र टी–ट्वेन्टी अन्तराष्ट्रियमा १ हजार रनको कोषेढुंगा पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन् । सोमबार ३९ औँ अन्तराष्ट्रिय टी ट्वेन्ट
सबै पढ्नुहोस