अर्थतन्त्रमा देखिएकाे संकट समाधानकाे उपाय खाेज्न सरकारले वृहत् अन्तरक्रिया गर्ने
चैत २२, २०७८काठमाडौँ- सत्तारुढ पाँच दलीय गठबन्धनले देशको अर्थतन्त्रको अवस्थाबारे सरोकारवाला पक्षसँग वृहत् अन्तरक्रिया आयोजना गर्ने भएको छ । पाँचदलीय सत्ता गठबन्धन दलको मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णण गरेको हो । वर्तमान अवस्थामा देशको अर्थतन्त्र संकटपूर्ण बन्दै गएपछि सरकारले
सबै पढ्नुहोस