अब मन्त्रालयले भ्यू-टावर बनाउन लगानी गर्दैन : मन्त्री झाँक्री
चैत ९, २०७८काठमाडाैँ- शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी बजेटमा भ्यू टावरलगायतका संरचनामा मन्त्रालयले लगानी गर्न नहुने बताएकी छन् । उनले बजेटमा अनावश्यक खर्च बढाउने योजना नसमेट्ने बताएकी हुन् । सोमबार मन्त्रालयमा आर्थिक वर्ष २०७९/८० को लागि राष्ट्रिय योजना आयोगमार्फत प्राप्त बजेट सिलिङमाथि छलफलमा मन्त्री झाक्रीले नागरिकलाई बढी लाभ हुने योजना छनोट गर्नुपर्
सबै पढ्नुहोस