आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ
चैत ९, २०७८बझाङ- बझाङमा आफ्नै बहिनी बलात्कार गरेको आरोपमा सहोदर दाई पक्राउ परेका छन् । १२ वर्षीया बालिका (बहिनी)लाई बलात्कार गरेको आरोपमा छबिसपाथिभेरा गाउँपालिका २ का १९ वर्षीय (दाजु)लाई प्रहरीले पक्राउ गरेको हो । युवकले गत चैत्र ६ गते बेलुकी घरमा कोही नभएको मौका छोपेर बालिकालाई गाइगोठमा लिएर मोबाइलमा फिल्म देखाइ ५ सय रुपैयाँको लोभ दिई बलात्कार गरेको प्रहरीलाई
सबै पढ्नुहोस