कांग्रेसले एमसीसीको विपक्षमा मतदान गर्नेसँग सत्ता-सहकार्य नगर्ने
फाल्गुण ११, २०७८काठमाडौँ- अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले राष्ट्रिय राजनीतिमा तीव्र ध्रुवीकरण गराएको छ । संसद्मा पेश भइसक्दा पनि अब संसद्मै छलफल गरौँ र निष्कर्ष निकालौँ भन्नेमा सत्तारुढ दलहरुबीच नै मतैक्य देखिँदैन । पाँचदलीय गठबन्धनमा अहिलेसम्म सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसबाहेकका दलले एमसीसीको विपक्षमा रहेको बताइरहेका छन् । यद्यपि जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्य
सबै पढ्नुहोस