एमसीसीको विरोध गर्ने ५२ जना पक्राउ
फाल्गुण ४, २०७८काठमाडौँ- अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन गर्ने ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूलाई महेन्द्र पुलिस क्लब र उपत्यकाको विभिन्न प्रहरी कार्यालयमा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सन्तोषसिंह राठौरले जानकारी दिए । काठमाडौंको नयाँ बानेश्वर, विजुली बजार, माइत
सबै पढ्नुहोस