करणले विश्वकप छनोट खेल्न नसक्ने, गुल्सन ओमान जाँदै
फाल्गुण ३, २०७८काठमाडौँ- करण केसीले टी-ट्वेन्टी विश्वकप छनोट खेल्न नसक्ने भएका छन् । राष्ट्रिय टिमका बलिङ अलराउन्डर केसीले ढाडको समस्याले छनोट खेल्न नसक्ने भएका नेपाल क्रिकेट संघ क्यान निकटक श्रोतले जनाएको छ । उनको स्थानमा तिब्र गतिका बलर गुलसन झा ओमान जाने भएका छन् । गुल्सनको भिसाको प्रकृया चलिरहेको र त्यो सकिनासाथ उनी ओमान जाने क्यान श्राेतको भनाइ छ । करणले चोटकै कारण
सबै पढ्नुहोस