थप ८३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
माघ २९, २०७८काठमाडौँ । शनिबार थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४,२६० पीसीआर परीक्षणमा ४९१ जना र २,३९४ एन्टिजेन परीक्षणमा ३४५ जना गरी ८३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । त्यस्तै १,८२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमि
सबै पढ्नुहोस