अवरुद्ध सहिदमार्गको रिका खण्ड पुनः सञ्चालन
माघ २८, २०७८रुकुमपूर्व- गतसातादेखि हिमपातको कारण अवरुद्ध सहिदमार्ग सञ्चालनमा आएको छ । जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको सिमानामा पर्ने सो सडकको रिका खण्ड बिहीबारबाट सञ्चालन भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले अवरुद्ध सहिदमार्ग पुनः सञ्चालन आएको जानकारी दिए । वर्षेनी हिमपातका कारण सहिदमार्गको सो खण्डम
सबै पढ्नुहोस