कानून व्यवसायीले अवरोध गर्न खोज्दा प्रहरीले रोक्यो
मङ्सिर २, २०७८काठमाडौँ- सर्वोच्च अदालत परिसरमा प्रहरीले वकिलहरुमाथि बल प्रयोग गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन बाटो छेक्न खोज्दा उनीहरूमाथि बल प्रयोग भएको हो । बल प्रयोगका क्रममा केही बेर प्रहरी र वकिलहरुबीच घम्साघम्सी परेको थियो । अहिले सर्वोच्च अदालत परिसरको स्थिति तनावपूर्ण बनेको छ । यस्तै नेपाल बार एसोसिएसनका अध्यक्
सबै पढ्नुहोस