‘हैजा खोप’को पहिलो प्राथमिकतामा बालबालिका
मङ्सिर २, २०७८कपिलवस्तु- हैजा प्रभावित कपिलवस्तुका पाँच स्थानीय तहका लागि आएको ‘ओरल कोलेरा भ्याक्सिन’ बालबालिकालाई खुवाएर सुरु गरिने भएको छ । मंसिर ५ गतेदेखि यशोधरा गाउँपालिकाबाट सुरु हुने खोप अभियान पहिलो दिन सबै बालबालिकालाई खुवाएर सुरु गरिने जिल्ला स्वास्थ्य कार्यालयले कपिलवस्तुले जनाएको छ । अन्य चार पालिकामा मंसिर ७ गतेदेखि खोप खुवाइने भएको छ । चे
सबै पढ्नुहोस