भक्तपुरमा केएमसीको शिविरबाट १३ सय लाभान्वित
मङ्सिर ४, २०७८भक्तपुर- काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले भक्तपुरको मध्यपुरठिमी नगरपालिका-८ बोडेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थासँग सहकार्य गरेर केएमसीले बोडे माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा १ हजार ३ सय १७ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी
सबै पढ्नुहोस