महाधिवेशनमा एमालेले ७ करोड खर्च गर्ने
मङ्सिर ३, २०७८काठमाडौँ- नेकपा (एमाले) ले दशौं महाधिवेशनमा कुनै व्यापारीसँग चन्दा नउठाउने बताएको छ । महाधिवेशन पार्टी सदस्यहरूबाट जम्मा भएको लेबी र सहयोग रकमबाट सम्पन्न हुने एमाले सचिव एवम् केन्द्रीय प्रचार-प्रसार विभाग प्रमुख योगेशकुमार भट्टराईले दाबी गरे । ‘यो महाधिवेशनमा हामीले कुनै व्यापारीबाट चन्दा उठाउँदैनौँ,’ शुक्रबार रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने, ‘हामी आफ्न
सबै पढ्नुहोस