जाभीको पहिलो खेलमा बार्सिलोनाको जित
मङ्सिर ५, २०७८काठमाडाैँ- प्रशिक्षकका रूपमा जाभी हर्नान्डेजले बार्सिलोनामा पहिलो जित निकालेका छन् । यसअघि क्लब समालेपछिको पहिलो खेलमा सेल्टाभिगोसँग पहिलो हाफमानै ३ गोलको अग्रता लिएपनि बराबरीमा चित बुझाएको बार्सिलोना शनिबार भने एकमात्र गोल जोगाउन सफल हुँदा तीन अंक हासिल गर्न सफल भयो । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार स्पानियोललाई १-० ले पराजित गर्दा ४८ औँ मिनेटमा मेम्फिस
सबै पढ्नुहोस