×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विश्वकप क्रिकेट: रोहितको कीर्तिमानमा अफगानिस्तानमाथि भारतको सहज जित

विश्वकप क्रिकेट: रोहितको कीर्तिमानमा अफगानिस्तानमाथि भारतको सहज जित

असोज २४, २०८०

काठमाडौं- एकदिवसीय विश्वकप क्रिकेट २०२३ मा भारतले अफगानिस्तानविरुद्ध उत्कृष्ट जित दर्ता गरेको छ । कप्तान रोहित शर्माको कीर्तिमानी शतकको सहयोगमा भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको हो । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ७३ रनको लक्ष्य भारतले ३५ ओभरमा भेट्टायो । भारतका लागि कप्तान शर्माले ८४ बलमा १३१ बनाए । खेलमा शर्माले एकपछि अर्को कीर्तिमान तोड्न सफल भए । खेलमा ५ छक्का र १४ चौका हिर्काएका शर्माले

सबै पढ्नुहोस