नटिङहम फरेस्टमाथि सहज जितपछि युनाइटेड लिग कपको फाइनल नजिक
माघ १२, २०७९काठमाडौँ- इंग्लिस लिग कपअन्तर्गत सेमिफाइनल पहिलो लेगमा म्यानचेष्टर युनाइटेडले नटिङहम फरेस्टलाई ३-० ले पराजित गरेको छ । घरेलु मैदानमा दोस्रो लिगअघि अवे मैदानमा प्राप्त सहज जितले युनाइटेड फाइनल नजिक पुगेको छ । युनाइटेडले एक कदम फाइनलमा पुर्याएको छ । युनाइटेडलाई जिताउन मार्कस रासफोर्डले छैटौँ मिनेटमा पहिलो गोल गरे । यस्तै वाउट वेघोस्टले ४५औं र ब्र
सबै पढ्नुहोस