×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

श्रीमतीको हत्या गरी टाउको लिएर सुर्खेत प्रहरी कार्यालयमा आफैँ पुगे श्रीमान्

श्रीमतीको हत्या गरी टाउको लिएर सुर्खेत प्रहरी कार्यालयमा आफैँ पुगे श्रीमान्

मङ्सिर २१, २०७९

काठमाडौँ- सुर्खेतमा श्रीमतीको हत्या गरी टाउको लिएर श्रीमान् प्रहरी कार्यालय पुगेका छन्। मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्राउ परेका हुन्। प्लास्टिकमा श्रीमतीको टाउको बोकेर इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। उन

सबै पढ्नुहोस