मेलम्चीको पानी काठमाडौँका घर-घरमा कहिले आउँला ?
मङ्सिर २०, २०७९काठमाडौँ- मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ। गत मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा पानी छाडिएको थियो । अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किमी सुरूङ छ। अम्बाथानबाट पानी पठाएको ८ दिनमा सुन्दरीजल आइपुगेको छ। मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तका अनुसार अब केही दिनमा मेलम्चीको पानी काठमाडौंका घर घरमा पठाइनेछ । मेलम्ची खा
सबै पढ्नुहोस