प्रचण्डलाई भेट्न खुमलटार पुगे एमाले सचिव महासेठ
मङ्सिर १९, २०७९काठमाडौं- नेकपा एमालेका सचिव रघुवीर महासेठ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न सचिव महासेठ सोमबार दिउँसो प्रचण्डनिवास खुमलटार पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा लामो भेटघाट भएको स्रोतले जनाएको छ । एकल बहुमतको सरकार नबन्ने भएपछि दोस्रो ठूलो दलका रुपमा दर्ज भएको एमालेल
सबै पढ्नुहोस