चिनियाँले गरे आफ्नै साथीको हत्या
मङ्सिर १९, २०७९काठमाडौँ- एक चिनियाँ नागरिकको चक्कु प्रहारबाट उनकै साथी २९ वर्षीय गान साओजिओङको मृत्यु भएको छ । दुई दिनअघि मात्रै जाम्बियाबाट त्रिभुवन विमानस्थल हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक ३७ वर्षीय फेङ जेङयुङ, ३२ वर्षीय ली चुवान र २९ वर्षीय गान साओजिओङबीच वसन्तपुरमा भएको भेटपछि भएको विवादका क्रममा फेङले लुकाइराखेको चक्कु झिकी ली र गानलाई प्रहार गरेका थिए । सोही प
सबै पढ्नुहोस