यस्तो छ कांग्रेस उपसभापति खड्काको राजनीतिक यात्रा
मङ्सिर ९, २०७९काठमाडौँ- सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट विजयी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का २०३१ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । राजनीतिमा सक्रिय भएपछि २०३२ सालदेखि नै उहाँले पटकपटक बन्दी जीवन बिताउनुभएको छ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय खड्काले नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्ष भएर काम गर्नुभयो । कांग्रेसको
सबै पढ्नुहोस