फराकिलो मतान्तरले कांग्रेसका सञ्जयकुमार गौतम निर्वाचित
मङ्सिर ९, २०७९काठमाडौँ- गत संसदीय निर्वाचनमा नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेर चर्चित बनेका सञ्जयकुमार गौतम तेस्रोपटक सांसदमा निर्वाचित भएका छन्। विसं २०७४ को संसदीय निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट उाले एमाले उपाध्यक्ष वामदेवलाई हराएपछि चर्चामा आएका थिए। उनै गाैतम बर्दिया १ बाटमा निर्वाचित भएका छन्। विसं २०२० वैशाख १३ गते बर्दियामा किशोरकुमार गौ
सबै पढ्नुहोस