चितवन–२ मा ३४ हजारभन्दा बढी मतान्तरले रवि लामिछाने विजयी
मङ्सिर ८, २०७९चितवन- चितवन क्षेत्र नं २ मा रवि लामिछाने निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने ३४ हजार भन्दा बढी मतको अग्रताले विजयी भएका छन् । लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन् । यस्तै, गठबन्धनका साझा उमेदवार नेपाली कांग्रेसका नेता हालका राज्यमन्त्रीसमेत रहेका उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन् । एमालेका कृष्णभक
सबै पढ्नुहोस