झापा-५ मा १३ हजार मत गन्न बाँकी हुँदा ओली २३ हजारले अघि
मङ्सिर ७, २०७९काठमाडौं- झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको जित सुनिश्चित भएको छ। यहाँ मतगणना जारी छ। १३ हजार बढी मत गन्न बाँकी हुँदा ओली २३ हजार ६ सय ५१ मतले अघि छन्। अहिलेसम्म ८५ हजार ६ सय ५९ मत गणना भइसकेको छ। ओलीले ४४ हजार ८ सय ५ मत ल्याएका छन्। नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी २१ हजार १ सय ५४ मत
सबै पढ्नुहोस