मोरङ-२ मा ३६९ मतले पछि परिन् सुजाता
मङ्सिर ७, २०७९मोरङ- मोरङ–२ मा एमालेका ऋषिकेश पोखरेलले अग्रता जोगाइराख्दा काँग्रेस उम्मेदवार सुजाता कोइराला ३६९ मतले पछि परेकी छन्। एमालेका पोखरेलले पछिल्लो मत परिणाम अनुसार एमालेका पोखरेलले ९७३६ मत प्राप्त गर्दा काँग्रेसकी कोइरालाले ९३६७ मत पाएकी छन्। मोरङ–२ मा घण्टी चुनाव चिन्हका ठगेन्द्र प्रसाद न्यौपाने ८६४ मतसहित तेस्रो स्थानमा छन्।
सबै पढ्नुहोस