काठमाडौं ५ मा प्रदिप पौडेलको उदय,एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको हरिबिजोग
मङ्सिर ६, २०७९काठमाडौं - काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल विजयी भएका छन् । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल पहिलो पटक संसद् पदमा निर्वाचित भएका हुन् । काठमाडौं ५ मा खसेको ४५ हजार ९८७ मतमध्ये पौडेल १५ हजार २३७ मत ल्याएर विजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्व
सबै पढ्नुहोस