रुपन्देहीमा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला
कार्तिक २१, २०७९रुपन्देही- रुपन्देहीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । देवदह नगरपालिका–५ काे पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान् श्रीमतीको शव फेला परेको प्रहरीले जनाएको छ । कतारबाट छुट्टी आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन् । श्र
सबै पढ्नुहोस