विद्यार्थीले टेलिस्कोपबाट हेरे तारा, ग्रह र उपग्रह
कार्तिक २१, २०७९मोरङ- मोरङ लेटाङ्गका विद्यार्थीले टेलिस्कोपबाट तारा, ग्रह र उपग्रह हेर्ने मौका पाएका छन् । लेटाङ्ग सेकेन्डरी बोर्डिङ्ग स्कुलले विद्यालय परिसरमा विद्यार्थीलाई उक्त अवसर प्रदान गरेको हो । कार्यक्रममा नेपाल एस्ट्रोनोमिकल सोसाइटीका प्रतिनिधि ओसन कट्टेल, उदीप पोखरेल र सोनु शर्माले विद्यार्थीलाई खगोलशास्त्रबारे जानकारी गराएका थिए । विद्यार्थीले दिउँसो आकाशमा टे
सबै पढ्नुहोस