×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पुराना नेतृत्वले देश बदलिएन अब युवाको खाँचो

पुराना नेतृत्वले देश बदलिएन अब युवाको खाँचो

कार्तिक २२, २०७९

रामपुर (पाल्पा)- रामपुर नगरपालिका ६ किसानटोल बस्ने ७७ वर्षीय जयनारायण न्यौपानेले आफ्नो जीवनमा धेरै पटक मतदान गर्नुभयो । चुनाव आएका बखत अब त देशले गति लिन्छ कि भन्ने आशै आशले मतदान गर्दैआए पनि आफूले दिएको मतको कदर नभएकामा उहाँ गुनासो गर्नुहुन्छ । आगामी मङ्सीर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा दिनहुँजसो घर–घरमा विभिन्न राजनै

सबै पढ्नुहोस