प्रकाश दूतराज भन्छन्- ‘म केही छिन् हराउँनु म मर्नु हैन नि !’
कार्तिक २२, २०७९काठमाडौँ- गायक प्रकाश दूतराजले अस्ट्रेलियामा आत्महत्या प्रयास गरेको समाचार आएपछि गायक दूतराजले त्यसको खण्डन गरेका छन् । आफू केही बेर हराएको घटनालाई लिएर आत्महत्या प्रयास गरेको भनी अतिरञ्जित गरिएको उनको दुखेसो छ । अष्ट्रेलियामा रहेका दूतराजले लेखेका छन्, ‘ म केही छिन् हराउँनु म मर्नु हैन नि !’ आफू कहिलेकाँही त्यतिकै हराइदिने गरेको, कहिले अँध्या
सबै पढ्नुहोस