×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माडीमा चक्रपथ निर्माण गर्छु - विक्रम पाण्डे

माडीमा चक्रपथ निर्माण गर्छु - विक्रम पाण्डे

कार्तिक २०, २०७९

माडी- प्रतिनिधिसभाका लागि चितवन क्षेत्र नं.३ बाट उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले माडीमा चक्रपथ निर्माण गर्ने बताउनुभएको छ। चुनावी प्रचारप्रसारका क्रममा माडी–२ भैरवपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता पाण्डेले माडीमा चक्रपथ निर्माण गरी विकासबाट परिवर्तन गरिने बताउनुभएको हो।

सबै पढ्नुहोस