काँग्रेसले स्याङ्जा २ मा बुथ कब्जा गरेपछि निर्वाचन आयोगमा उजुरी
मङ्सिर ५, २०७९काठमाडौँ- नेपाली काँग्रेसले स्याङ्जा २ का चार बुथमा धाँधली गरेको भन्दै अन्य उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । चापाकोट नगरपालिकामा रहेका दिसिङकोट, राम मन्दिर, दिनदलायु, चिठ्ठी पोखरी बुथमा काँग्रेसले धाँधली गरेको उजुरीमा उल्लेख छ । धाँधली भएको भनी उजुरी परेका बुथ चापाकोट ३, ४ र ५ वडाका हुन् । अनधिकृत रूपमा बुथ कब्जा गरी अन्य दलका प्
सबै पढ्नुहोस