मुस्ताङमा काँग्रेसका योगेश विजयी
मङ्सिर ५, २०७९काठमाडौँ- नेपाली काँग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहे । मतको अन्तिम परिणाम आउन बाँकी छ ।
सबै पढ्नुहोस