डडेल्धुरामा प्रधानमन्त्री देउवालाई सुरुवाति अग्रता, सागर ढकाल तेस्रो
मङ्सिर ५, २०७९डडेल्धुरा- डडेल्धुरामा पनि प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । ५ सय मतगणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा अगाडि छन् । एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट कांग्रेसका सभापति शेरबहादुर देउवा सातौँ पटक उम्मेदवार छन् । सुरुवाति परिणाम अनु
सबै पढ्नुहोस