मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी
मङ्सिर ५, २०७९काठमाडौं - मनाङमा नेपाली कांग्रेसका टेक बहादुर गुरुङ निर्वाचित भएका छन् । एक मात्र प्रतिनिधि सभा रहेको मनाङमा एमालेका पोल्देन छोपाङ गुरुङलाई १ सय ९५ मतान्तरले पराजित गर्दै गुरुङ विजयी भएका छन् । गुरुङले २ हजार २५ मत पाए भने पोल्देनले १ हजार ८३० मत ल्याएका छन् । २०७४ सालको चुनावमा छोपाङले टेकबहादुर पराजित गरेका हुन् । ६८ बर्षीय गुरुङ २०३६ सालमै नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका थि
सबै पढ्नुहोस