×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

झापा–३ मा राजेन्द्र लिङ्देनलाईे झिनो मतको अग्रता

झापा–३ मा राजेन्द्र लिङ्देनलाईे झिनो मतको अग्रता

मङ्सिर ५, २०७९

काठमाडौं- झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झिनो मतले अग्रता लिएका छन्। सोमबार दिउँसोसम्म ५०० मत गन्दा लिङ्देनले २२७ मत पाएका छन् भने नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन्। यो क्षेत्रमा सिटौलालाई नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा आवद्ध दलको समर्थन छ भने लिङ्देनलाई नेकपा एमालेको समर्थन छ।

सबै पढ्नुहोस