धादिङ–१ मा राजेन्द्रप्रसाद पाण्डेको अग्रता
मङ्सिर ६, २०७९काठमाडौँ- धादिङ क्षेत्र नं. १ राजेन्द्रप्रसाद पाण्डेले अग्रता लिएका छन् । सोमबार दिँउसोबाट पहिलो चरणमा गल्छी गाँउपालिकाको मतगणना गर्दा पाण्डेले १८३ ले अग्रता गरेका हुन्। गल्छीको ८ वटै वडाको मतगणना गर्दा बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका पाण्डेले ५ हजार ३७१ मत पाएका छन्। त्यस्तै एमालेका भूमी प्रसाद त्रिपाठीले ५ हजार १८८ मत र राष्ट्रिय स्वतन्त्र पार्ट
सबै पढ्नुहोस