चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
असोज ९, २०७९काठमाडाैँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन् । सरकारकाे सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फतजनाएकाे छ । कार्यालयले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ- प्
सबै पढ्नुहोस