राष्ट्रपति र सभामुखविरुद्धको मुद्दा न्यायाधीश फुँयालको इजलासमा
असोज ९, २०७९काठमाडौँ- नागरिकता विधेयकसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनबाट पास भएको विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा दायर पाँचवटा मुद्दाको प्रारम्भिक सुनुवाइ आज हुन लागेको हो। अस्ति शुक्रबारै सुनुवाइ हुने भनिए पनि समय अभावका कारण आजका लागि सारिएको थियो। आज पाँचवटै मुद्दाको पेशी न्यायाधीश हरिप्रसाद फुँयालको इज
सबै पढ्नुहोस