×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

लुम्बिनीमा निर्वाचन खर्च नबुझाउने ६६ पालिका प्रमुखलाई जरिवाना

लुम्बिनीमा निर्वाचन खर्च नबुझाउने ६६ पालिका प्रमुखलाई जरिवाना

असोज ८, २०७९

दाङ- गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर चुनावी खर्च विवरण नबुझाउँदा जनप्रतिनिधिहरु जरिवानामा परेका छन् । निर्वाचन आयोगले समयमै चुनावी खर्च विवरण नबुझाएको भन्दै लुम्बिनी प्रदेशका ६६ जना पालिका प्रमुखहरुको नाम सार्वजनिक गर्दै जरिवाना तोकेको छ । लुम्बिनी प्रदेशमा निर्वाचन खर्च नबुझाएर जरिवानामा परेका उपमहानगरपालिका, नगरपालिका र गाउँ

सबै पढ्नुहोस