एमालेले 'पहाडीया राष्ट्रवाद'को पक्षमा वकालत गर्ला ?
असोज ६, २०७९काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट दोस्रोपटक पारित नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरपछि यतिबेला राजनीतिक वृत्त तरंगित भएको छ । पहिलो पटक संघीय संसदबाट पारित भएको विधेयकलाई राष्ट्रपति भण्डारीले विभिन्न १५ बुँदे सुझावसहित थप छलफल आवश्यक भन्दै फिर्ता पठाएकी थिइन् । तर सत्तापक्षले बहुमतको आधारमा फिर्ता आएको
सबै पढ्नुहोस